११ बैशाख २०८१, मंगलवार

लुम्बिनी प्रदेश सभाको दशौँ अधिवेशन आह्वान

Lumbini Pradesh Sabha

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेश सभाको दशौँ अधिवेशन आह्वान गर्नुभएको छ ।

प्रमुख शेरचनले यही वैशाख २० गते दिउँसो १ बजेका लागि प्रदेश सभाको बैठक आह्वान गर्नुभएको प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिनुभयो ।