१८ बैशाख २०८१, मंगलवार

जनप्रतिनिधिलाई नयाँ दल रोज्ने समय सकियो

Election Commission Nepal

निर्वाचन आयोगले जनप्रतिनिधिलाई नयाँ दल रोज्न दिएको समय आज सकिएको छ ।

सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार एमाले र जसपा छाड्ने प्रतिनिधिलाई आयोगले दल रोज्न आज साँझ ५ बजे सम्मको समय दिएको थियो ।

माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी आयोगमा दर्ता भएका छन् ।

गत भदौ २ गतेदेखि लागू हुने गरी प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न आयोगले २१ दिनको समय दिएको थियो । जबकी ती दलले भदौ ९ गते मात्रै प्रमाणपत्र पाएका थिए ।

    सम्बन्धित समाचार...