२० बैशाख २०८१, बिहीबार

संसद विघटनविरुद्ध सिंहदरबारमा हस्ताक्षर संकलन जारी

Madhav Group at supreme court 1024x647 1

संसद सदस्यहरुको हस्ताक्षर संकलन गरेर संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने विपक्षी गठबन्धनले तयारी गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री दाबीमा हस्ताक्षर गरेका निवर्तमान सांसदहरुलाई हस्ताक्षरका लागि सिंहदरबार बोलाइएको छ ।

सिंहदरबारमा हस्ताक्षर संकलन जारी छ ।

    सम्बन्धित समाचार...