
उत्तरी भेगमा पर्ने नाम्खा गाउँपालिकाको लिमी– ५ स्थित सीमा नाकाको अनुगमन तथा निरीक्षणका लागि प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा एक टोली प्रस्थान गरेको छ ।
टोलीमा जिल्लास्थित सशस्त्र प्रहरी बल, नेपाली सेनाका प्रमुखसमेत रहेको जिप्रकाले जनाएको छ ।