
बिजया दशमीमा को हिन्दू नेपालीलाई आफन्त सँग शुभ-साइतमा टिका लगाउने रहर हुँदैन र ? रहर हुँदा हुँदै पनि धेरै बर्ष साइतमा टिका लगाउन नपाएका धेरै उदाहरण छन ।
यसपाली भने अन्तरराष्ट्रीय पन्चाङ्ग निर्णय समिती ले बिदेश मा रहेका नेपाली हरु लाई समेत समेटेर बिजया दशमी को साइत सर्वजनिक गरेको छ ।