४ जेष्ठ २०८२, शनिबार

सांसद् विकास कोष ब्युतियो, ५ करोड रूपैयाँ खर्च गर्न पाउने

Prakash saran mahat 1

सांसद् विकास कोष सरकारले फेरि ब्युत्याएको छ।

आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले सांसद् विकास कोष शीर्षकमा प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन्।

सो का लागि ८ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको घोषणा गरेका हुन्।

    सम्बन्धित समाचार...