
आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट प्रस्तुतका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक सुरु भएको छ ।
बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आव ०८०/८१ को बजेट भाषण सुरु गरेका छन् ।
बजेट प्रस्तुतअघी सिंहदरबारमा अनुमोदनका लागि मन्त्रिपरिषद् बैठक बसेको थियो ।