२२ बैशाख २०८२, सोमबार

न्यौपाने र जंगलीले छाडे एकीकृत समाजवादी

k 1

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष केदार न्यौपाने र स्थायी कमिटी सदस्य चुँडामणि जंगलीले पार्टी छाडेका छन् ।

उनीहरुले पार्टीको साधरण सदस्यसमेत नरहने गरी राजीनामा दिएका थिए । नेकपा (एस) को आज (मंगलबार) बसेको केन्द्रीय सचिवालय बैठकले उनीहरुको राजीनामा स्वीकृत गरेको हो ।

    सम्बन्धित समाचार...