२६ बैशाख २०८२, शुक्रबार

“नेपाली राजनीतिको खेल ‘टाइब्रेकर’ सम्मै रोमान्चक हुन लागेको हो ?”

पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली राजनीतिको खेल रोमाञ्चक हुन लागेको हो भन्दै प्रश्न गरेका छन् ।

उनले फिफा वर्ल्डकप २०२२ सँग नेपालको ताजा राजनीतिको तुलना गर्दै ट्विटरमा लेखेका छन्, ‘हालै सम्पन्न वर्ल्डकप फुटबलको फाइनल र नेपाली राजनीतिको खेल आज ‘टाइब्रेकर’ सम्मै उस्तै रोमाञ्चक हुन लागेको हो?’

उनको ट्विटमा पनि उस्तै रोचक प्रतिक्रिया आएका छन् ।

    सम्बन्धित समाचार...