२१ बैशाख २०८२, आईतवार

वामपन्थीको सरकार बन्दैन : माधव नेपाल

319873006 1116491089050326 8739953191737491622 n.jpg 1

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले वामपन्थीको सरकार नबन्ने बताएका छन् । 

पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिले नै वामपन्थीको सरकार बन्ने अवस्था नरहेको बताए । 

पाँच दलीय गठबन्धनमा आवद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी नेतृत्वको सरकार बनाउन प्रयास थालेको भनिएका बेला अध्यक्ष नेपालको सो धारणा आएको हो । 

साथै अध्यक्ष नेपालले वामपन्थीइतरको मात्रै पनि सरकार नबन्ने दाबी गरे । पाँच दलीय गठबन्धनकै नेतृत्वमा नयाँ सरका