२२ बैशाख २०८२, सोमबार

१७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट सार्वजनिक

janardan

सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपियाँको बजेट ल्याएको छ। अर्थमन्त्री जनार्दन शर्माले संसदमा यो आकारको बजेट प्रस्तुत गर्नुभएको हो। 

कुल आकार १७ खर्ब, ९३ अर्ब, ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो। जसमा चालूतर्फ सात खर्ब, ५३ अर्ब ४० करोड, पुँजीगततर्फ तीन खर्ब ८० अर्ब ३८ करोड र 

वित्तीय तर्फ तीन खर्ब ३० अर्ब २२ करोड  रहेको छ।