१३ आश्विन २०७७, मंगलवार

नासाले खिचेको पृथ्वीको १६,००० फोटोहरु मध्य सर्वश्रेष्ठ १६ फोटोहरू

स्रोत्: नासा

नासाले आफ्नो २० औं वार्षिकोत्सव र पृथ्वी दिवसको अवसरमा अहिले सम्म खिचिएको १६,००० फोटोहरु मध्यबाट आफुलाई मनपर्ने शट छनौट गर्न आग्रह गरेको थियो ।

पाँच चरणको मतदान पछि, टूर्नामेन्ट अर्थको विजेता अप्रिल २८ मा घोषित गरियो। विजयी फोटो, सर्ज एन्डरेफोउएत द्वारा २००१ मा लिइएको थियो र उक्त फोटो लन्डसेट उपग्रह प्रयोग गरेर बहामासको बालुवा र समुद्री झारको दृश्य खिचिएको थियो ।