२६ श्रावण २०७७, सोमबार

राहदानीको खोल खरिद बिक्रीमा प्रतिबन्ध

सरकारले पासपोर्ट जस्तै देखिने पासपोर्ट कभरको बेचविखनमा रोक लगाएको छ । झट्ट हेर्दा पासपोर्टजस्तै देखिने खोल (कभर)का कारण मानिसहरू झुक्किने र यसै कारण ठगी हुने क्रम बढेपछि सरकारले यस्तो खोल बेच्न प्रतिबन्ध लगाएको हो ।

 केही समययता पासपोर्ट सुरक्षा हुनेभन्दै यस्तो खोलका किनबेच बढेको थियो ।

    यो पनि...