९ कार्तिक २०७७, आईतवार

 तेजवती जोशी को चुम्बक सार्वजानिक (भिडियो सहित)

गायिका तेजवती जोशी संगितमा सानै देखि रुचि राख्दथिन विभिन्न सांगेतिक कायृक्रम तथा प्रतियोगीता हरुमा भाग लिदै संगितलाई नै निरनतरता दिने सोचमा २०५० सालदेखि शास्त्रिय संगित सिक्न थालिन र यसलाई अहिले सम्म पनि निरनतर लागिरहेकी छन ।

उनले २०६८ सालमा त्रिभुवन श्वि बिद्यालयको ललित कला क्याम्पस बाट स्नात्तकोत्तर उत्तीर्ण गर्नु भउको छ । विभिन्न गितहरु गाइसकेकी तेजवती जोसीले एल्वम बसनतबहार को चुम्बक बोल रहेको गितको भिडियो टिएल एन मिडियाबाट सार्वजानिक गरेकी छिन ।

जसमा शब्द संगित टेकेन्द नेपाली को रहेको छ भने अभिनय सुनिल क्षेत्री एलिशा र्शमा र नेपाली ठिटोज्ले गरेका छन । उक्त गीतको निर्देशन सुनिल क्षेत्री कै रहेको छ । गितको भिडियो हेर्दा उकदमै उत्कृट बनेको छ यो गितले सबैको मन जित्न सफल गायिका विश्वात छिन ।

    यो पनि...